गर्भवती र सुत्केरीको खाना
गर्भवती र सुत्केरीको खाना र पोषणमा बढी ध्यान दिनुपर्छ । यो अवस्थामा कसै–कसैलाई खाना रुच्दैन । अमिलो खान मन लाग्न सक्छ ।
- ज्वानोको चियाले क्षणभरमै थकान टाढा भगाउँछ ।
- ज्वानो तातो पानीमा उमालेर चियाजस्तै बिहान बेलुकी अलि–अलि पिए ऊर्जा प्राप्त हुन्छ ।
- यसको सेवनले मस्तिष्क तथा नशालाई आराम दिन्छ ।
- ज्वानो खाए जोर्नीको पीडाबाट राहत मिल्छ ।