वीर अस्पतालमा स्नायुरोगका लागि नयाँ उपचार प्रविधि
वीर अस्पतालले ‘डिप ब्रेन स्टुम्युलेसन’, ‘भेगल नर्भ स्टिमुलेसन’ तथा अन्य उपचार विधि सञ्चालनमा ल्याउने भएको छ ।
व्यस्त दैनिकीका कारण चाहेर पनि धेरैले नियमित रूपमा व्यायाम गर्न भ्याएका हुँदैनन् । त्यस्ता मानिसले हप्तामा एक वा दुई दिन सबै व्यायाम एकैपटक गर्दा नियमित व्यायामबाट जत्तिकै फाइदा हुने कुरा शोधबाट पत्ता लागेको छ ।
इंग्ल्यान्डमा ६० हजार युवामा गरिएको अध्ययनबाट साताभरि व्यायाम गर्ने र हप्तामा एकपटक मात्र व्यायाम गर्नेहरूको मृत्युको जोखिम उत्तिकै दरमा कम हुने निष्कर्ष निकालिएको थियो । यो अनुसन्धानले प्रत्येक दिन व्यायाम गर्न नभ्याउनेहरूका लागि ठूलो राहत प्रदान गरेको छ तर १/२ दिन भए पनि व्यायामचाहिँ गर्नैपर्छ ।