अल्सेराइटिस कोलाइटिसबारे जानकारी
इरिटेबल बाउल सिन्डरोमको संक्रमण भएर हाम्रो कोलोन, आन्द्रामा हुने रोग हो, अल्सेराइटिस कोलाइटिस (युसी) । जुन चाहिँ संक्रमण भएपछि साना–साना धर्का, घाउहरू कोलोनको भित्ता, आन्द्रामा हुन्छन् ।
किशोरावस्थामा बालबालिकाको शारीरिक तथा मानसिक विकास हुन्छ । सामान्यतया बार्ह वर्षको उमेरपछि बालबालिकामा आउने हार्मोनको फेरबदलले उनीहरूको शरीरका साथै मनमा पनि गहिरो असर पार्छ । त्यसैले यो उमेरमा उनीहरूको विशेष हेरचाह गर्नुपर्छ ।
किशोरीका लागि