नयाँ प्रविधिबाट मोतीबिन्दुको शल्यक्रिया -डा. सबिन ढकाल, मोतीबिन्दु र रिफ्राक्टिभ सर्जन
सबै मोतिबिन्दुको शल्यक्रिया बिना सुई नयाँ प्रबिधिबाट गरिने नेपालको पहिलो अस्पताल एएसजी आई केयर हो
हिजोआज धेरै मानिस स्वस्थ रहन नियमित भोजनमा भातको साटो रोटी प्रयोग गर्छन् । हालसालै अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार मौसममा आएको परिवर्तनका कारण गहुँ विषालु हुन्छ । मौसमी परिवर्तनले गहुँको ७० प्रतिशत उत्पादनमा असर पार्छ । त्यस्तो गहुँ खाँदा स्वास्थ्य राम्रो हुँदैन ।