मासु कति फाइदाजनक ?
खानामा ४–५ पिस मासु सँगसँगै तरकारी, सलाद, दाल वा गेडागुडी पनि समावेश गर्नुपर्छ किनभने यिनमा फाइबर हुन्छ, जसले हामीले खाएको खानालाई पचाउनमद्दत पुर्याउँछन् ।
उच्च रक्तचापलाई साइलेन्ट किलर मानिन्छ, यो भनाइ कतिपय अवस्थामा गलत पनि हँुदैन। कहिले यसको चपेटामा आइन्छ थाहै हुँदैन। अहिले कम उमेरमा पनि यसले आक्रमण गर्न सक्छ। त्यसैले अनेकन औषधिको सहारामा बाँच्नुपर्ने हुन्छ।
एउटा सरल उपाय अपनाएर यो रोगबाट जोगिन सकिन्छ। प्रत्येक दिन बिहान एक्सरसाइज गर्दा १० देखि १५ मिनेट गहिरो सास लिनुपर्छ। नियमित रूपमा यो प्रक्रिया दोहोर्याए। यसो गर्दा शरीरमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा पुग्छ। यसले गर्दा रक्तसंचार पनि सुचारु हुन्छ। यति मात्र नभै गहिरो सास लिए मानसिक शान्ति मिल्नुका साथै रिस पनि कम हुन्छ।