नेपालमा भित्रियो ‘इम्पावर आरएफ’ प्रविधि
नेपालमा महिलाका कयौं स्वास्थ्य समस्या छन् । ती समस्याहरूमध्ये कतिपय बाहिर आउनै सकेका छैनन् । अझ भनौं ती समस्याहरूबारे अरूलाई भन्ने आँट धेरै महिलाले गर्न सकेका छैनन् ।
जाडो मौसममा सही रूपमा हेरचाह नगरे सुगर लेवल बढ्ने सम्भावना हुन्छ। जाडोको वृद्धिसँगै ब्लड सुगरको मात्रा बढ्छ। यो मौसममा रगत पनि गाढा हुन्छ।
यसकारण जति सकिन्छ उति चिसोबाट जोगिने प्रयास गर्नुपर्छ। यसका लागि न्याना पहिरन लगाउनुपर्छ। कोल्ड फ्लुबाट जोगिनुपर्छ भने स्वस्थ डाइट सेवन गर्नुपर्छ। नियमित रूपमा शारीरिक अभ्यास गर्नुपर्छ। अल्छीका कारण मानिसहरू खानपानमा लापरबाही गर्छन् जसले गर्दा सुगर लेबल अझ बढ्छ।