रक्त अल्पता
नेपालमा धेरै बालबालिका, गर्भवती, सुत्केरी, किशोरीहरूमा रक्तअल्पता (एनिमिया) को समस्या छ । सन्तुलित र पोषकतत्वको अभावले रक्तअल्पता र कुपोषणको समस्या देखिने गरेको हो ।
साधारणतया: उमेर वृद्धिसँगै दाँत पनि झर्न थाल्छन्। यस्तो स्थितिमा कृत्रिम दाँत लगाइन्छ। यसो गर्दा खानेकुरा पहिलेको जस्तै गरी खान सकिन्छ तर कृत्रिम दाँतले रोगलाई पनि निम्ता दिन्छ। दिनभर कृत्रिम दाँत लगाए पनि राति त्यसलाई निकाल्नुपर्छ।
यसलाई पानीले भरिएको भाँडामा राख्नुपर्छ। कहिलेकाहीँ अल्छी लागेर यसलाई निकाल्न बिर्सिए तथा कृतिम दाँतको सरसफाइमा ध्यान नदिए यसमा भएका कीटाणु मुख हुँदै फोक्सोसम्म पुग्छन् जसले अनेकौं रोग निम्त्याउन सक्छ।