मधुमेह छ ? आँखा जचाउनुहोस् ।
मधुमेह भएका व्यक्तिको सुगरको मात्रा अनियन्त्रित छ, उच्च रक्तचाप, कोलेस्टेरोल र उच्च जोखिमका कारक छन् भने आँखामा असर पार्छ । त्यसलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ ।

स्वस्थ रहन नियमित रूपमा बिहान शारीरिक अभ्यास गर्नुपर्छ। मर्निङ वाकमा निस्कनुपर्छ। यसो गर्दा कोही छिट्टै थाक्छन्। एकदिन वाकमा निस्किएपछि अर्को दिन जाँदैनन्। यस्तै अल्छिपनका कारण मोटोपन वृद्धि हुनसक्छ।
यस्तो थकानबाट जोगिन बिहान मर्निङ वाक तथा दौडमा जानुअघि एक गिलास पानीमा एक चम्चा चिनी मिसाएर पिउनुपर्छ। यसो गर्दा दिनभर थकान महसुस हुँदैन। चिनीले शरीरमा ग्लुकोजको मात्रा कायम राख्छ जसले गर्दा थकाइ लाग्दैन।