अल्सेराइटिस कोलाइटिसबारे जानकारी
इरिटेबल बाउल सिन्डरोमको संक्रमण भएर हाम्रो कोलोन, आन्द्रामा हुने रोग हो, अल्सेराइटिस कोलाइटिस (युसी) । जुन चाहिँ संक्रमण भएपछि साना–साना धर्का, घाउहरू कोलोनको भित्ता, आन्द्रामा हुन्छन् ।
मधुमेह जीवनशैलीसम्बन्धी गम्भीर रोग हो । यो महिला तथा पुरुषलाई मात्र नभएर शिशुमा पनि तीव्र रूपमा फैलदै गएको छ । यसको मुख्य कारण खानपानमा लापरबाही, तनाव तथा मोटोपन हो । यस्तो बानीमा थोरै मात्र सुधार गरे मधुमेहलाई सजिलै नियन्त्रणमा राख्न सकिन्छ ।
जीवनशैलीसम्बन्धी बानी