मासु कति फाइदाजनक ?
खानामा ४–५ पिस मासु सँगसँगै तरकारी, सलाद, दाल वा गेडागुडी पनि समावेश गर्नुपर्छ किनभने यिनमा फाइबर हुन्छ, जसले हामीले खाएको खानालाई पचाउनमद्दत पुर्याउँछन् ।
धेरै मानिस चियाप्रेमी हुन्छन् । घरमा पाहुना आउँदा, अफिसमा समय बिताउन, अल्छीपन हटाउन चिया पिउने बानी धेरैमा हुन्छ । कसै–कसैमा त्यत्तिकै पनि दिनमा धेरै पटक चिया पिउने बानी हुन्छ । यस्तो बानी छ भने सचेत हुनु आवश्यक छ । धेरै चिया पिउँदा मस्तिष्क कमजोर हुनसक्छ ।
विशेषज्ञहरूका अनुसार धेरै चिया पिउँदा मस्तिष्कमा असर पर्छ र स्मरणशक्ति कमजोर हुन्छ । यसबाट मस्तिष्कका स–साना नसाको कार्यक्षमता कम हुँदै जान्छ ।