बालबालिकाको कानको समस्यालाई वेवास्ता नगरौ
बालबालिकाहरूमा कान दुख्ने र पाक्ने समस्या बढी हुन्छ । बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ ।
रुघाखोकीलाई प्राय: मानिसले गम्भीरतापूर्वक लिँदैनन् र लापरबाही गर्छन् । यद्यपि यही समस्या बढेर खतरनाकसमेत हुनसक्छ । त्यसैले समयमै सावधानी अपनाउनु उपयुक्त हुन्छ ।
लक्षण
कारण
के नखाने ?
के नगर्ने ?
के खाने
उपचार विधि