भविष्यमा बच्चा जन्माउन डिम्बको भण्डारण
बच्चा जन्माउने चाहना भएको समयमा डिम्बलाई वाम गरेर पुरुषको शुत्रकीटस“ग फर्टिलाइज गरी महिलालाई गर्भवती बनाइन्छ ।
एन्टिअक्सिडेन्ट तथा पोलिफिनालको गुणले भरिपूर्ण अनार सबै किसिमले लाभदायक छ । यसलाई छोडाउन र खान केही झन्झट भए पनि यसको दानामा कोलस्ट्रोल कम गर्ने शक्ति हुन्छ । अनारले शरीरबाट अक्सिडेटिभ स्ट्रेस कम गर्छ फलस्वरूप फ्रि रेडिकल्सको प्रभाव कम हुनुका साथै मुटु पनि स्वस्थ पनि रहन्छ । यसले कोलस्ट्रोल कम गर्नुका साथै धमनीमा चिल्लो जम्नबाट रोक्छ ।