अहिलेको व्यस्ततम जीवन शैली तथा खानपानका कारण विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्नेहरुमा विविध प्रकारका रोगहरू देखिन्छन् । यही कारणले गर्दा उनीहरू आफ्नो स्वास्थ्यलाई लिएर निकै सजग छन् । अस्वस्थ्य खाना विशेष गरी अधिक चिल्लोपना सेवनले उच्च रक्तचाप, थाइराइड र डाइबेटिज जस्ता रोगहरूको जन्म हुन्छ । यसका लािग राम्रो बिकल्प हो न्यूट्रालाइट ।
सन् २००६ देखि बजारमा देखिएको यो स्वास्थ्यका हिसावले निकै लाभदायक मानिएको छ । त्यही कारणले यसले निकै लोकप्रियता हासिल गरेको छ । न्युट्रालाइट हेल्थि वैकल्पिक बटर हो । यो टेबल मार्जनिन हो जसमा न्यून मात्रामा कोलेस्ट्रोल छ भने यसमा हाइड्रेट बोसोका मात्रा निकै कम छ । यसमा पुफा तथा मुफा छ जसलाई कोलेस्ट्रोल फाइटर भनिन्छ । सेवन गर्दा यसको स्वाद बजारमा पाइन बटर जत्तिकै स्वादिष्ट छ । विस्तारै यसलाई सबैले रुचाइरहेका छन् । यसलाइ फ्राइ गर्न, बिभिन्न खाना तयार गर्न, रोष्ट गर्न तथा बेक गर्न सकिन्छ ।