निःसन्तान के हो ?
पाठेघरको वरिपरि गाँठागुठी पलाउने पाठेघरको मुख बन्द भएको अवस्थामापनि पाठेघरको नली बन्द भएको हुन सक्छ । यस्तो अवस्थामा पुरुषको शुक्रकीट डिम्बसम्म पुग्दैन जसले गर्दा प्रजनन क्षमतामा ह्रास आउँछ ।
अन्डर आम्र्स हाम्रो शरीरको कोमल तथा संवेदनशील भाग हो । त्यसैले यसको विशेष हेरचाह आवश्यक छ । कतिपय महिला यसको हेरचाह राम्रोसँग गर्दैनन् । शरीरको यो भाग उपेक्षित हुन्छ । फलस्वरूप यसमा इन्फेक्सन हुने खतरा रहन्छ । अत: आफ्नो अन्डर आम्र्सको हेरचाह सावधानीपूर्वक गर्नुपर्छ ।
ध्यान दिनुपर्ने कुरा: