एड्भोटोरियल : तीन दशकदेखि महिला स्वास्थ्यमा समर्पित मेरी स्टोप्स नेपाल
मेरी स्टोप्स् इन्टरनेशनलको साझेदारी संस्था सुनौलो परिवार नेपालले ३ दशक देखि यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा सफलतापूर्वक काम गर्दै आइरहेको छ ।
नेपालमा बर्सेनी सात हजारलाई क्षयरोगको बिरामी तथा २७ हजारलाई अवुर्द रोगी बनाउने सुर्ती र धुमपानकै कारण प्रत्येक वर्ष १५ हजार नेपालीको मृत्यु हुने गरेको छ । साथै यसबाट वर्षेनी १० अर्बभन्दा बढी धुँवामा उड्ने गरेको तथ्यांक छ ।
