तिहारमा कस्ता मिठाईं खाने ?
सुगर फ्रि मिठाईं थोरै स्वस्थ विकल्प हो तर पूर्णरूपमा स्वस्थकर भने होइन । मात्रा, गुणस्तर र मिठासको प्रकार महत्वपूर्ण हुन्छ ।
–सात–आठ घन्टा राम्रोसँग सुत्दा स्वास्थ्यमा मात्र होइन सौन्दर्यमा समेत निखार आउँछ ।
–सुत्नुअघि नुहाउनुपर्छ । यसले रिल्याक्स महसुस हुनुका साथै राम्रो निद्रा पर्छ ।
–सुत्ने कोठामा टेलिभिजन तथा कम्प्युटर राख्नुहँुदैन ।
–भोकै सुत्ने प्रयास गर्नुहुँदैन । आवश्यकताभन्दा धेरै पनि खानु हुँदैन । सुत्नुभन्दा दुई–तीन घन्टा पहिले हल्काफुल्का खाना खानुपर्छ ।
–धेरै चिया–कफी सेवन गर्नुहुँदैन । यसको असर शरीरमा १२ घन्टासम्म रहन्छ ।
–बिस्तरामा जानुभन्दा आधा घन्टा पहिले ब्रस गर्नुपर्छ, नुहाउनुपर्छ अनि मनतातो दूध पिउनुपर्छ ।
–ओछ्यानमा सुत्नुअघि आँखा बन्द गरेर ध्यान सासमा केन्द्रित गर्नुपर्छ ।