छालाको स्याहार नै गलत छ
गर्मीको मौसममा चर्को घाम लाग्छ । यसमा हुने अल्ट्राभायोलेट (युभी) ‘ए’ किरणले छालामा एलर्जी गराउँछ भने ‘बी’ ले छाला डढाउँछ ।
साधारणतया: उमेर वृद्धिसँगै दाँत पनि झर्न थाल्छन् । यस्तो स्थितिमा कृत्रिम दाँत लगाइन्छ । यसो गर्दा खानेकुरा पहिलेको जस्तै गरी खान सकिन्छ तर कृत्रिम दाँतले रोगलाई पनि निम्ता दिन्छ । दिनभर कृत्रिम दाँत लगाए पनि राति त्यसलाई निकाल्नुपर्छ । यसलाई पानीले भरिएको भाँडामा राख्नुपर्छ । कहिलेकाहीँ अल्छी लागेर यसलाई निकाल्न बिर्सिए तथा कृतिम दाँतको सरसफाइमा ध्यान नदिए यसमा भएका कीटाणु मुख हुँदै फोक्सोसम्म पुग्छन् जसले अनेकौं रोग निम्त्याउन सक्छ ।