‘स्वस्थ महिला’ पुस्तक लोकार्पण
प्रा.डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ ।
पालगोंमा क्याल्सियम , जिंक तथा फलामको मात्रा अत्यधिक हन्छ । बढदो उमेर , स्तनपान गराउने महिला तथा गर्भवती महिलाले पालगों सेवन गर्न पर्छ । यस्तो बेलामा यो निकै गणकारी छ । यो रक्तवर्दक तथा शक्तिवर्दक हन्छ ।
आफनो दैनिक जीवनमा पालगों , चौलानी , हरियो मेथी , मलाको पात , गान्टेमला र चकन्दर लाइ अत्यधिक प्रयोग गर्न सके स्वस्थ्य हन सकिन्छ ।