‘स्व–उपचारले जटिलता निम्त्याउन सक्छ’
पछिल्लो समय डेंगीको प्रकोप बढ्दै गएको छ । यो रोग ७६ वटै जिल्लामा फैलिएको पुष्टि भइसकेको छ । नेपालमा हरेक दुई–तीन वर्षको अन्तरालमा डेंगी रोगको प्रकोप देखा पर्ने गर्छ । सन् २०१९ मा यो रोगको प्रकोपबाट १७ हजारभन्दा बढी प्रभावित भएका थिए भने
