एड्भोटोरियल : तीन दशकदेखि महिला स्वास्थ्यमा समर्पित मेरी स्टोप्स नेपाल
मेरी स्टोप्स् इन्टरनेशनलको साझेदारी संस्था सुनौलो परिवार नेपालले ३ दशक देखि यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा सफलतापूर्वक काम गर्दै आइरहेको छ ।
–दाँत स्वास्थ्य एवं सुन्दरता दुवैका हिसाबले महत्वपूर्ण छ ।
–दाँतलाई सुरक्षित र स्वस्थ राख्न यसको नियमित हेरचाह जरुरी छ ।
–दाँतलाई सुन्दर राख्न खानापछि दिनमा दुईपटक राम्रो एवं गुणस्तरीय टुथपेस्टले ब्रस गर्नुपर्छ ।
–समय–समयमा दाँतको परीक्षण गराउनुपर्छ ।
–छ महिनामा एकपटक दाँत स्केलिङ गराउनु उपयुक्त हुन्छ ।
–हरेक किसिमबाट दाँतलाई जोगाउन बढी गुलिया खानेकुरा भरसक खानु हुँदैन खाइहाले तुरुन्तै ब्रस गर्नुपर्छ ।