प्राकृतिक विधिबाट ‘नसा च्यापिएको’ उपचार गर्न सकिन्छ
पछिल्लो समय १५ वर्ष उमेर समूहकालाई पनि नसा च्यापिएको छ । ३० देखि ४० वर्षसम्मकामा बढी देखिन्छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार स्वीमिङ पुलको पानीमा मिसाइएको क्लोरिन खतरनाक बन्नसक्छ । पानीमा क्लोरिनको मात्रा बढी भए श्वाससम्बन्धी समस्या उत्पन्न हुनसक्छ । यसका अतिरिक्त केश तथा छालासम्बन्धी समस्या पनि देखापर्न सक्छ । स्वीमिङ पुलमा धेरै किसिमका मानिस आउँछन् ।

त्यही पानीमा स्वीमिङ गर्दा रोगले ग्रसित तुल्याउन सक्छ । स्वीमिङ पुलमा जानुअघि मेकअप, हेयर प्रोडक्ट, बडी लोसन आदि प्रयोग गर्नुहुँदैन । यस्ता प्रसाधन पानीमा भएको क्लोरिनसँग मिसिएर खतरनाक साबित हुनसक्छन् ।