गर्भावस्थामा उच्चरक्तचाप
उच्चरक्तचाप भन्नेबित्तिकै बुढेसकाल वा चालीस वर्षपछिको रोगलाई सम्झिन्छ । गर्भावस्थामा पनि उच्चरक्तचाप हुन्छ र ? धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, गर्भावस्थामा पनि उच्चरक्तचाप हुनसक्छ र यो गर्भवतीको मृत्युको कारण पनि बन्नसक्छ ।
घामको सम्पर्कले केवल भिटामिन डीको स्तरलाई बढाउन मात्र सहायक होइन, यसले ब्लडप्रेसर पनि कम गराउँछ । सूर्यको किरणले छाला तथा रगतमा रहेको नाइट्रिक अक्साइडको स्तरलाई बदल्न सहयोग गर्छ । रक्त प्रवाहका लागि चाहिने यो कणको स्तर परिवर्तन भएमा यसले ब्लडप्रेसरलाइ कम गराउँछ । छालाबाट प्राप्त हुने नाइट्रिक अक्साइडले ब्लडप्रेसर नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्व जब घामको सम्पर्कमा आउँछ तब यसको केही मात्रा रक्त प्रवाहमा सामेल हुन्छ । यसले रगतको धमनीको तनाव कम गराएर ब्लडप्रेसर घटाउँछ । अधिक घाममा भन्दा बिहान हलका घाममा बस्नुपर्छ ।