चामल खाँदा मोटोपन बढ्छ ? जानौं खास कुरा
जब हामी टन्न खाएर आराम गर्छौ, इनर्जी खर्च गर्दैनौं । त्यतिबेला इनर्जी फ्याट भएर जम्मा हुन्छ र मोटोपन बढ्छ ।
तातोपानीमा मह मिसाएर पिउँदा ताजापन अनुभव हुन्छ । महले वजन नियन्त्रण राख्न पनि सहयोग पुर्याउँछ ।
महमा भिटामिन ए तथा भिटामिन बी हुन्छ जसले छालालाई जवान राख्न सहयोग गर्छ । यसले आँखाको क्षमता पनि बढाउँछ ।
महमा कोलाजन बन्ने क्षमता हुन्छ जसले अनुहार जवान तथा दागरहित बनाउँछ ।
जवान तथा स्वस्थ छालाका लागि दिनहुँ एक चम्चा मह खानुपर्छ ।
मह एन्टिसेप्टिक पनि हो जसले घाउको पनि उपचार गर्छ ।