रजोनिवृत्तिमा महिलाको भावना
आखिर किन हो, तिमी त्यसै पनि झर्किरहने ? केही भएको छैन, त्यसै सानातिना कुरामा पनि आवेशमा आइरहन्छ्यौ ।
बालबालिकाको कान बारम्बार पाक्ने समस्या छ भने कानमा पानी पर्न दिनु हुँदैन । त्यसैले नुहाउने बेलामा कपासलाई चिल्लो क्रिममा भिजाएर कानमा राख्नुपर्छ ।
नानी साना छन् भने दूध पिलाउँदा टाउकोलाई माथि तथा अरू भागलाई माथि राख्नुपर्छ ।
पौडी खेलाउँदा एयर प्लग प्रयोग गर्नुपर्छ ।
कानमा तेल तथा घरायसी औषधि प्रयोग गर्नु हुँदैन ।
बारम्बार रुघाखोकी लाग्छ भने समयमै उपचार गराउनुपर्छ ।