लामखुट्टे भगाउने बोटबिरुवा
गर्मी मौसममा लामखुट्टेकै कारण साँझ बाहिर बस्न मुस्किल हुन्छ । लामखुट्टेकै टोकाइबाट मलेरिया, डेंगीजस्ता प्रकोप फैलिने डर हुन्छ र कतिपयलाई यसको टोकाइले एलर्जी गराउँछ ।
खाना
सन्तुलित खाना खाए मेटाबोलिज्म सुस्त हुन्छ । त्यसैले खाना सन्तुलित तथा पोषक हुनुपर्छ । ताजा फलफूल, तरकारी, प्रोटिन एवं फाइबरयुक्त खाना खानुपर्छ । वजन बढेको अनुभव भए कम खाना खानुपर्छ। आफ्नो भोजनमा विविधता ल्याउनुपर्छ ।