कन्ट्याक्ट लेन्स र आँखाको सुन्दरता
आँखामा कलर कन्ट्याक्ट लेन्सको प्रयोग बढेको छ । शरीरको पहिरनसँग मिलाउने गरी कलर कन्ट्याक्ट लेन्स लगाउने चलन छ ।
राम्रो स्वास्थ्यका लागि अनारको सेवन सधै फाइदाजनक हुन्छ । प्रत्येक दिन एउटा अनार खाए धेरै रोगबाट टाढा रहन सकिन्छ । एक शोधअनुसार दिनहुँ एक गिलास अनारको रस र तीनवटा खजुर सेवन गरे मुटु रोग लाग्ने खतरा पनि धेरै कम हुन्छ ।