तिहारमा कस्ता मिठाईं खाने ?
सुगर फ्रि मिठाईं थोरै स्वस्थ विकल्प हो तर पूर्णरूपमा स्वस्थकर भने होइन । मात्रा, गुणस्तर र मिठासको प्रकार महत्वपूर्ण हुन्छ ।
धेरैजसोको घरमा श्रीमान्–श्रीमतीबीच स–साना कुरालाई लिएर झगडा भैरहन्छ । यसले गर्दा घरको वातावरण तनावयुक्त रहन्छ । त्यसको असर बालबालिकामा पर्नसक्ने कुरा एक अध्ययनबाट पत्ता लागेको छ । पारिवारिक तनावका कारण बालबालिका मोटा हुने भएकाले घरको वातावरण राम्रो हुनुपर्छ अन्यथा बालबालिकालाई अन्य रोगले पनि आक्रमण गर्ने खतरा बढ्छ ।
