रजोनिवृत्तिमा महिलाको भावना
आखिर किन हो, तिमी त्यसै पनि झर्किरहने ? केही भएको छैन, त्यसै सानातिना कुरामा पनि आवेशमा आइरहन्छ्यौ ।
किबी फ्रुट, मिला खुर्सानी, ब्रोकाउली, सुन्तला पनि भिटामिन ‘सी’ युक्त हुन्छन्, जसले क्षतिग्रस्त भएका फ्रि रेडिकल्सले मर्मत गरी एजिङबाट बचाव गर्नमा सहायक हुन्छ । ब्रिटेनमा ४० देखि ७४ वर्षका ४ हजार २५ महिलामा गरिएको शोधअनुसार भिटामिन ‘सी’ रिङ्कलबाट छुटकारा दिनमा ३६ प्रतिशत सहायक हुन्छ।