‘पाठेघरको मुखको क्यान्सरले बच्चा जन्माउन रोक्दैन’
क्यान्सर हुने मुख्य कारण भाइरस नै हो । भाइरस हुँदैमा क्यान्सर हुने सम्भावना हुँदैन । तर लामो समय भाइरस रहिरह्यो भने क्यान्सरको सम्भावना बढी हुन्छ ।
निम्न लक्षणहरू देखा परे तनाव बढेको बुझ्नुपर्छ ।
–चिडचिडेपन ।
–ध्यान केन्द्रित गर्नमा समस्या ।
–कुराहरू बिर्सनु ।
–थकान ।
–शरीरमा पीडा ।
–श्वास–प्रश्वासमा समस्या ।
–धड्कन बढ्नु ।
–एसीडीटी ।
–वजन बढ्नु ।
–हाई ब्लड प्रेसर ।
–मुटु रोग ।