‘स्व–उपचारले जटिलता निम्त्याउन सक्छ’
पछिल्लो समय डेंगीको प्रकोप बढ्दै गएको छ । यो रोग ७६ वटै जिल्लामा फैलिएको पुष्टि भइसकेको छ । नेपालमा हरेक दुई–तीन वर्षको अन्तरालमा डेंगी रोगको प्रकोप देखा पर्ने गर्छ । सन् २०१९ मा यो रोगको प्रकोपबाट १७ हजारभन्दा बढी प्रभावित भएका थिए भने
यसले एसिडिटीको समस्याबाट पनि जोगाउँछ । पानले चिल्लो बर्न हुन्छ । यसले सजिलैसँग तौल घटाउँछ । त्यसैले तौल घटाउनु छ भने दिनहुँ पान खान सकिन्छ ।