रक्त अल्पता
नेपालमा धेरै बालबालिका, गर्भवती, सुत्केरी, किशोरीहरूमा रक्तअल्पता (एनिमिया) को समस्या छ । सन्तुलित र पोषकतत्वको अभावले रक्तअल्पता र कुपोषणको समस्या देखिने गरेको हो ।
फाइदा : वाइन कम मात्रामा सेवन गरे मुटु रोग तथा क्यान्सर हुने खतरा कम हुन्छ । रेड वाइनमा टेनिस्स, फिनोलस पाइन्छ । जुन स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसले तनाव कम गर्न मद्दत पुर्याउँछ ।
बेफाइदा : एलर्जी तथा माइग्रेनको कारण बन्न सक्छ । धेरै वाइन सेवन गरे कलेजोसम्बन्धी रोग, क्यान्सर वा अन्य गम्भीर समस्या उत्पन्न हुन्छ