तस्बीरमा ‘फेसन फेयर अवार्ड २०२२’
फेसन फेयर अवार्ड २०२२ नामक अवार्ड कार्यक्रममा करिब दुई दर्जन व्यक्तित्वहरु सम्मानीत भए ।
काँडाघारीकी निर्मला भण्डारी मिस डिस्एबिलिटी क्वीन नेपाल २०२४ बिजयी भएकी छन् ।
धुम्बाराही स्थित दियो महलमा आयोजना भएको फाइनल प्रतिस्पर्धामा विवाहित तथा अविवाहित गरी २२ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता बन्नुका साथै पर्सनालिटी विधाको अवार्ड सहित जितेकी छन । प्रतियोगितामा कन्फिडेन्ट विधाको अवार्ड सहित सुदुरपश्चिमकी कौशिला विष्ट मिसेस् डिस्एबिलिटी क्वीन नेपाल बिजेता भइन् ।
वेष्ट हेयरको अवार्ड सहित रोजिना स्याङ्तान फस्ट रनर अप तथा वेष्ट स्कीनको अवार्ड सहित निर्माया मगर सेकेन्ड रनर अप घोषणा भइन् ।
ग्रीन आर्टस् मिडियाले आयोजना गरेको सो प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले सम्हालेकी थिइन् ।