कीर्तिमानी सुजल
श्रवणशक्ति नभएका (बहिरा) र बोल्न नसक्ने कलाकारका रूपमा विश्व रेकर्ड राख्न सफल भएकी छन्–सुजल बम ।
क्लब फरेनहाइटले बुधबार मिलानो रनवे भोल्यूम ३ शीर्षकको फेसन शो आयोजना गरेको छ ।
फेसन शोमा विभिन्न सेलिब्रेटीहरुले शोस्टरको रुपमा क्याटवाक गरेका छन् । फेसन शोमा क्याटवाक गर्ने मोडलहरुले मिलानोका आकर्षक पहिरनहरु प्रदर्शन गरेका थिए ।