ब्राइडल लेहेंगा खरिद गर्नुअघि
फेसन डिजाइनर मञ्जुका अनुसार पछिल्लो समय मोनोक्रोम प्याट्रन चलेको छ । त्यसमा रातो रंगको फेब्रिकमा रातो रंगले नै इम्ब्रोडइरी गरिएको हुन्छ । यसले बेहुलीलाई आकर्षक देखाउ“छ ।
बुधबारका दिन दरबारमार्गस्थित कोमो स्टुडियोमा कोमो रन वे सम्पन्न भयो । व्यापारी विदुषी राणा सो स्पटर रहेको उक्त रन वेमा १६ जना मोडलले ४ जना भारतीय डिजाइनरले बनाएका पहिरन लगाएर ¥याम्पमा उत्रिएका थिए । रन वे को कोरियाग्राफी कोरियोग्राफर प्रशान्त ताम्राकारले गरेका थिए ।
तस्बिरहरु ः महेश प्रधान