उज्यालो रंगको पहिरन चाँडो सुक्छ।
सुतीको कपडाले गर्मीमा शीतल गराउँछ साथै यो मौसममा पानी पर्दा हल्का चिसो पनि हुन्छ । त्यसैले सुतीको पहिरनले न्यानो गराउँछ । पानीमा भिज्यो भने पनि चाँडै सुक्छ ।
एल एन्ड एन मोडल एजेन्सीले द विन्टर फेस्ट–२०१९ शीर्षकको फेसन शोमार्फत नेपालमै उत्पादित पस्मिनाबाट तयार पारिएका विभिन्न आकर्षक पहिरनहरूलाई प्रस्तुत गरेको छ ।
फेसन शोमा दुई दर्जन महिला तथा पुरुष मोडलहरूले क्याटवाकमार्फत ती पहिरनहरू प्रस्तुत गरेका थिए ।
फेसन शोमा गायकहरू धीरज राई, कमल खत्री तथा रीत राना मगरले आफ्ना गीत–संगीतमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।