‘द फेस नेपाल भोल्युम–५’ को ग्राण्ड फिनाले सम्पन्न
हिजो साझ सोल्टी होटलमा आयोजना भएको नेपालकै पहिलो तथा ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ मा जस गरेट र तृषा चेम्जोङ यस बर्षको विजेता बन्न सफल भएका छन् ।
आकर्षक शैलीमा सजाइएको स्टेज । त्यसमाथि एकपछि अर्को गर्दै सुन्दरीहरूको लस्कर । सुनसरीको इटहरीस्थित ओसियन फन पार्क एन्ड रिसोर्टमा जेएमएम रनवे फेसन मेनिया–२०१९ मा अभिनेत्री प्रियंका कार्कीदेखि स्थानीय मोडलहरू र्याम्पमा उत्रिँदा छुट्टै उत्साह देखियो ।
प्रियंका फेसन डिजाइनर सन्ध्या थापाको पहिरनमा प्रस्तुत भएकी थिइन् । जय मिडिया म्यानिजमेन्टद्वारा आयोजित उक्त फेसन शोमा मोडलहरू क्याजुअल, पार्टी वेयर, मिनिस्कर्ट तथा टिसर्टमा प्रस्तुत भएका थिए ।
अनिल श्रेष्ठ