गर्मीमा फेसन शैली
‘फेसन डिजाइनर’ तेन्जिङ छेतेन भुटियाका अनुसार मौसममा परिवर्तन आएसँगै पहिरन शैलीमा परिवर्तन गर्नैपर्छ । ‘मौसम सुहाउँदो पहिरनले फेसनप्रतिको चासोमात्र देखाउँदैन पहिरन ‘क्यारी’ गर्न पनि सहज हुन्छ,’ उनले भने ।
मनपर्ने आउटफिट : नि–लेन्थ तथा लङ ड्रेसहरू ।
फर्मल इभेन्टमा : गाउन, साडी ।
फ्रेन्ड पार्टीका लागि : फ्लोरल टप्स, अफ सोल्जर ड्रेस तथा जम्पसुट ।
राति सुत्ने बेला : वान पिस नाइटी ।
फेसन डिजाइनर : रविन परियार तथा स्याबी सच्ची ।
कलर : ब्लु, पिंक, ह्यमइट तथा रेड ।
ब्रान्ड : फोसिल, मुसी, कार्डसियन कलेक्सन, कोलेट, अडाम एन्ड लेभी, लोमानी, बुर्रबेरी, बेनिफिट मेकअप, भिक्टोरिया सेक्रेट ।
कलेक्सन : ब्याग तथा इयरिङ ।
एसेसरिज : डायमण्ड रिङ तथा घडी ।