नेपाली हस्तकला र अन्तर्राष्ट्रिय डिजाइनको संगमः ‘थ्रेड्स अफ जोय’
फेसन, हस्तकला र महिला उद्यमशीलताको संगमका रूपमा प्रस्तुत हुने यो कार्यक्रमले नेपाली परम्परागत कपडालाई अन्तर्राष्ट्रिय डिजाइनसँग जोड्ने प्रयास गर्ने आयोजकको विश्वास छ ।
प्रियंकाको अनुहार ओभल सेपको छ भने अनुहारमा दाग–धब्बा पनि खासै छैन । त्यसैले उनको मेकअपका लागि त्यति धेरै मेहनत गर्नुपर्दैन । जलाइन अलिकति ठूलो भएकाले कटिङ गरी सेप दिँदा उनी सुन्दर देखिन्छिन् । आँखाको लिड ठूलो भएकाले कट क्रिज गरी सर्कलमा आइक्रिम दलिएको फाउन्डेसन लगाएपछि उनको नाक र जलाइनमा कटिङ गरेर सेप दिइएको छ ।
लाइट कलरको लिपिस्टिक, माथिल्लो भागमा गाजल र आइस्याडो लगाई चिकबोन हाइलाइट गर्दा प्रियंकाको लुक्स ग्ल्यामरस एवं स्मार्ट देखिन्छ । केश पातलो भएकाले ब्रो ड्राई तथा सेटिङ गरी कर्ल गर्दा उनलाई अझ खुल्छ ।
मेकअप : स्वस्तिका राजभण्डारी
तस्बिर : श्रुति श्रेष्ठ
संयोजन : सिर्जना दुवाल श्रेष्ठ