ट्रेन्डमा ‘स्पोर्टस् ब्रा’
स्पोर्टस् गतिविधिमा वक्षस्थलको मुभमेन्टका कारण हुने छाती दुखाइदेखि छातीको लिगामेन्ट ड्यामेजसम्मको रोकथाम गर्छ ।
जुत्ता आफूलाई लगाउँदा सहज हुने तथा आरामदायक हुनुपर्छ ।
जाडो मौसममा लङ बुट, सर्ट बुट, वेज हिल बुट, कन्भर्स, स्पोर्ट्स तथा क्लोज सुज लगाउन सकिन्छ ।
बलियो तथा गुणस्तरीय जुत्ता छनौट गर्नुपर्छ ।
अहिले फेसनमा रहेका डिजाइन तथा कलरका जुत्ता खरिद गर्नु उपयोगी हुन्छ ।
धेरै हिल भएका जुत्ताले ढाडमा असर पार्ने भएकाले कम हिल भएका जुत्ता खरिद गर्नु उपयुक्त मानिन्छ ।