तीज ‘मेकअप’
चाडपर्वका बेला जोकोही चट्ट परेर हिँड्न रुचाउँछन् । पछिल्लो समय ‘न्युड मेकअप’ ट्रेन्डमा छ ।
सुजी खड्का, मोडल



तस्बिर : स्टुडियो कुशल
डिजाइनर : निशा क्षेत्री
आवरण बुटिक, मध्यबानेश्वर
मेकअप : विवाह
गहना : गीताञ्जली ज्वेलर्स
लोकेशन : फर्नि वल्र्ड, मध्यबानेश्वर