मनसुन शैली
पोलिनाइलोन र कटन यो मौसमका लागि उपयुक्त फेब्रिक हुन् । यसबाहेक सिल्क र रेयनजस्ता फेब्रिक पनि यो मौसमका लागि विकल्प हुन सक्छन् ।
होटल सांग्रिलामा क्रिस्टल हेयर एण्ड ब्युटि स्टुडियोकी ब्युटिसियन वीना राईद्वारा गरिएको मेकओभर प्लस २०१७ र फेसन सोका केही झलकहरू ।
तस्बिरहरू नवराज वाग्ले