आइइसी डिजाइनर्स रनवे सम्पन्न
‘आइइसी डिजाइनर्स रनवे–१०’ शीर्षकको फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ वटा सिक्वेन्समा विभिन्न आकर्षक डिजाइनका फेसनलाई र्याम्पमा प्रस्तुत गरे ।
अकल्प दि बुटिकका पार्टी वेयरमा डा. दीपशिखा मिश्र तथा ब्युटिसियन सिर्जना प्रधान
पोखरेल
संयोजन : सिर्जना दुवाल
तस्विरहरु : महेश प्रधान