मिस ग्रान्ड इन्टरनेशनलमा नेपालको राष्ट्रिय पोशाक ‘तेजोमण्डितः’ सार्वजनिक
मिस ग्रान्ड इन्टरनेशनल २०२५ मा नेपालको प्रतिनिधित्व गरिरहेकी जेसिका सिंह ठाकुरीले आफ्नो भव्य राष्ट्रिय पोशाक “तेजोमण्डितः” सार्वजनिक गरेकी छिन् ।
आईसी कलेज अफ आर्ट एण्ड फेसनले बुधबार बौद्धस्थित हायत रिजेन्सीमा आईसी डिजाइनर रनवे–४ फेसन शो आयोजन गरेको छ । विभिन्न १६ सिक्वेन्समा मोडलहरु र्याम्पमा उत्रिएका थिए । यस वर्ष एसियाकै पाँचौ उत्कृष्ट फेसन केलेजको सूचिमा परेको आईसी नेपालको लोकप्रिय तथा सफल फेसन कलेजका रुपमा परिचित छ । बिगत लामो समयदेखि नेपाली फेसनको दायरा फराकिलो र विश्वसामु चिनाउन सफल आईसीले आईसी डिजाइनर रनवे–४ मा कोरियोग्राफी बिपेन गुरुङले सम्हालेका थिए भने मेकअप टिम रिभिलले सम्हालेका थिए ।




तस्विरहरु : महेश प्रधान