क्रप टपको फेसन
सत्तरी र असीको दशकमा क्रप टप फेसनको दुनियाँमा भित्रिएको हो । त्यतिबेला पप कल्चरसँगै क्रप टपको प्रचलन पनि आएको हो । अहिले फेरि क्रप टप फेसनमा चलेको छ ।
इभाना मानन्धर, मिस नेपाल २०१५
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : खुश्बु डंगोल, ओढनी द बुटिक, कुपण्डोल
मेकअप तथा हेयर स्टाइल : स्यामिन डंगोल, स्टुडियो सेक्रेट, कृष्णगल्ली, पुल्चोक
लोकेसन : जेन विस्ट्रो एन्ड क्याफे, सल्लाघारी, बाँसबा