ऐना सलुनको पहिलो वार्षिकोत्सव
ऐना युनिसेक्स सलुनले पहिलो वार्षिकोत्सव मनाएको छ । थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको खुसी पाठकद्वारा सञ्चालित उक्त ऐना युनिसेक्स दोस्रो वर्षमा प्रवेश गरेको छ ।






स्थान : होटल अन्नपूर्ण
तस्विरहरु : महेश श्रेष्ठ