‘द माउन्ट एभरेस्ट फेसन रनवे’
विश्वमा नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्यसहित सगरमाथाको कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ आयोजना गरियो ।
पोखरामा नेल्शन इभेन्ट्को दोस्रो प्रस्तुति ग्लेम फेशन नाइट २०७३ सम्पन्न भएको छ । काठमाडौं र पोखराको १० महिला मोडलहरु ऱ्याम्पमा हिडेका थिए । उक्त कार्यक्रम कोरियोग्राफर जयन सुब्बा मानन्धरले गरेको थियो भने अफिसियल फेशन डिजाइनरको जिम्मा अमित बरालले लिएको नेल्शन इभेन्ट्का अनिशा श्रेष्ठले नारीलाई बताइन् । चार वटा सिक्वेन्स रहेको उक्त फेशन शोमा महिला सिलवाल शो स्टपरको रुपमा ऱ्याम्पमा हिडेकी थिइन् ।