डिजिटल क्रान्तिमा फेसन उभार
फेसन डिजाइनर, मोडल तथा इन्फ्लुएन्सरमार्फत मोबाइलबाट आफूले लगाएको पोसाक देखाएरै हजारौं, लाखौं दर्शकको ध्यान खिच्न सक्ने वातावरण बनेको छ ।
टिजीआइएफ फेसन विक दोस्रो दिन सहाभागी मोडलहरु
तस्विर: महेश प्रधान