साउनमा कस्ता सारी ?
साउन महिनासँगै विभिन्न चाडपर्वको आगमन हुन्छ । चाडपर्वको माहोलले स्वाभाविक रूपमा परम्परागत पहिरनको माग गर्छ । साउनमा भगवान् शिवजीको पूजाआजा गर्नुका साथै सोह्र श्रृंगार गर्नु शुभ मानिन्छ ।
आइतबार होटल हायातमा आइइसीका विद्यार्थीले डिजाइन गरेका डिजाइनदार पहिरनमा मोडलहरू ।
तस्बिर: महेश प्रधान