गर्मीमा फेसन शैली
‘फेसन डिजाइनर’ तेन्जिङ छेतेन भुटियाका अनुसार मौसममा परिवर्तन आएसँगै पहिरन शैलीमा परिवर्तन गर्नैपर्छ । ‘मौसम सुहाउँदो पहिरनले फेसनप्रतिको चासोमात्र देखाउँदैन पहिरन ‘क्यारी’ गर्न पनि सहज हुन्छ,’ उनले भने ।
तस्बिर : महेश प्रधान
पहिरन : मञ्जु बञ्जारा ढकाल, ड्रीमवेयर बुटिक, कुपण्डोल
मेकअप : जुनु चक्रधर, जुम ब्युटिपार्लर, कुपण्डोल
लोकेशन : बगैंचा रेष्टुरेन्ट एण्ड बार, जाउलाखेल