तस्बीरमा ‘फेसन फेयर अवार्ड २०२२’
फेसन फेयर अवार्ड २०२२ नामक अवार्ड कार्यक्रममा करिब दुई दर्जन व्यक्तित्वहरु सम्मानीत भए ।
–मेकअप छालाको प्रकार तथा अनुहारको आकारअनुरूप गर्नुपर्छ । आफ्नो छालाको रंगअनुरूप प्यानस्टिक वा प्यानकेक प्रयोग गर्नुपर्छ जसले लङलास्टिङ मेकअपमा सहयोग पुर्याउँछ ।
–मेकअप गर्दा नाकलाई आकार दिनु राम्रो हुन्छ । जसले मेकअपमा अझ सुन्दरता र निखार ल्याउँछ ।
–मेकअपमा ओठको सेपले पनि महत्वपूर्ण भूमिका खेल्छ । लिपिस्टिक लगाउनुअघि अनुहारमा बेस बनाएको जस्तो ओठमा पनि बेस बनाउने र आउटलाइन कोर्दा ओठ ठूलो छ भने भित्रबाट लाइन कोर्नुपर्छ । पहिरनको रंगअनुरूप लिपिस्टिक लगाउनुपर्छ ।
–पहिरनअनुरूप हेयर स्टाइल बनाउनुपर्छ ।
–आँखा सानो छ भने आइलिडभन्दा तलबाट गाजल लगाउने तथा आँखाको गोलाइ छोटो भए आँखामा लाइनर लगाउँदा बाहिरसम्म आइलाइनर वा आइपेन्सिल गाजल लगाउन सकिन्छ ।